काठमाडौँ । देव कुमार मगरको आवाज, शब्द र संगीत रहेको ‘भुल्यौ होला’ गीत सार्वजनिक भएको छ।
गीतमा चन्दु गोरखालीको संगीत संयोजन रहेको छ। भिडियोमा मुकेश हुमागाईँको छायांकन, शिलन लम्सालको सम्पादन, केशव राज भटटको कोरियोग्राफी तथा विक्रम क्षेत्रीको निर्देशन रहेको छ।
भिडियोमा शितल केसी, अनु थापा र विक्रम क्षेत्रीको अभिनय रहेको छ।