मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अर्जुन र अलिफको ‘छुदिनँ म जाले रुमाल’ सार्वजनिक

काठमाडौं । अलिफ खानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘छुदिनँ म जाले रुमाल’ बोलको गीतमा नारायण काइलोको शब्द रहेको छ भने अर्जुन पोख्रेलको संगीत छ ।

भिडियोमा इन्जमाम अलि खान र श्रेया सिटौलाले नै अभिनय गरेका छन् । विधान कार्कीले भिडियो निर्देशन गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

प्रतिकृयाहरु
Loading...