काठमाडौं । अलिफ खानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
‘छुदिनँ म जाले रुमाल’ बोलको गीतमा नारायण काइलोको शब्द रहेको छ भने अर्जुन पोख्रेलको संगीत छ ।
भिडियोमा इन्जमाम अलि खान र श्रेया सिटौलाले नै अभिनय गरेका छन् । विधान कार्कीले भिडियो निर्देशन गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।