देश
७ बुँदे सहमति पछि वीपी प्रतिष्ठानका इन्टर्नहरु काममा फर्किए
जेठ १९, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्टर्न डाक्टरहरुमा माग संवोधन गरेको...
चोरीको पैसाले मोटरसाईकल किन्ने पक्राउ
जेष्ठ १९, चितवन । चितवनको कालिका नगरपालिका ४ पदमपुर वजारको एक पसलमा दिउँसै...
एन आई सी एशिया बैंककाे नयाँ शाखा कावासोतीमा
जेठ १९, काठमाडाैँ । एन आई सी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका...
गरिमा विकास बैंकको चितवनमा शाखा कार्यालय उद्घाटन
जेठ १९ चितवन । गरिमा विकास बैंक लिमिटेडले आईतबार भरतपुर नगरपालिका वार्ड नं....
शेयर निष्काशनको लागि विक्री प्रबन्धक नियुक्ती
जेठ १९, काठमाडाैँ । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले रु.१००/– दरको ६३,००,००० कित्ता साधारण...
रिलायन्स इन्स्योरेन्स र सानिमा क्यापिटलबीच शेयर निष्काशन सम्झौता
जेठ १९, काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडर सानिमा क्यापिटल लिमिटेडबीच शेयरसार्वजनिक निष्काशन तथा...
धरानमा अदुवा,बेसारका परिकार बनाउने तालिम सम्पन्न
जेठ १९, धरान । धरान र बराह नगरपालिकाका महिला तथा पुरुष किसानहरुलाई आत्मनिर्भर...
आगामी असार १ देखी मालवाहक सवारीमा रोक
जेठ १९, काठमाडौँ । सरकारले काठमाडाैँ उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज तुल्याउन दिनमा सबै...
कृषि विश्वविद्यालयले रामपुरमा कृषक मेला गर्दै
जेष्ठ १९, चितवन । चितवनको रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलो...
सानेपामा तीन जिप र एक मोटरसाइकल ठोकिन्दा दुईको मृत्यु
जेठ १९, काठमाडौँ । ललितपुरको सानेपामा भयानक दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु...
सकारो फर्मन्टेड बेभरेजकाे वाईन वजारमा
जेठ १९, काठमाडाैँ । सकारो फर्मन्टेड बेभरेज प्रा ली, काठमाडौ ले NESY नामको...
जातिय विभेद अन्त्य गर्न आगामी जेठ २१ मा धरानमा विशाल आमसभा
जेठ १९, धरान । धरान उपमहानगरपालिका दलित विकास नगर समितिको आयोजनामा जेठ २१...
नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्र
जेठ १९, काठमामडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी मात्र संचालनमा ल्याईएको छ । जिल्ला...
चितवन राष्ट्रिय निकुञ्जद्वारा नरभक्षी बाघ नियन्त्रणमा, एक घाइते
जेठ १९, चितवन । चितवन राष्ट्रिय निकुञ्जले शनिबार दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको...
अब प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छः गजुरेल
जेठ १८, काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम्...
सांसदलाई ६ करोडले पुग्दैन, दश करोड चाहिन्छः डा. खड्का
जेठ १८, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा....
‘सरकारले सांसदलाई ६ करोड दिनु भनेको निरिहता हो’ डा. लाेहनी
काठमाडौं, १८ जेठ । मुलुकको आर्थिक अवस्था असन्तुलित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)...
राजधानीमा मोटरसाइकल चोरीको घटनामा वृद्दि, कहाँ जान्छन् चाेरीका मोटरसाइकल ?
काठमाडौं, १८ जेठ । पछिलो समय राजधानी लगायत देशका विभिन्न भागहरुमा मोटरसाइकल चोरीका घटनामा...
दुध दिवसमा विद्यार्थीलाई दही, चिउरा र खीर
जेष्ठ १८ चितवन । १९ औं विश्व दुध दिवस चितवनमा विविध कार्यक्रम गरि मनाईएको छ...
ग्रामीण पर्यटनः घरवास
ग्रामीण भेगलाई पर्यटनमा जोड्ने सर्वत्र प्रयास भइरहेको देखिन्छ । पर्यटनका लागि आधुनिक वातावरण...

