सकारो फर्मन्टेड बेभरेजकाे वाईन वजारमा

 

जेठ १९, काठमाडाैँ ।  सकारो फर्मन्टेड बेभरेज प्रा ली, काठमाडौ ले NESY नामको उत्कृस्ट वाईन नेपाली वजारमा ल्याएको छ । कम्पनिले काठमाडौको धुम्बराईमा एक कार्यक्रम गरी आफ्ना उत्पादनहरु लन्च गरेको हो । 

कम्पनिका सञ्चालक हरी दाहाल का अनुसार नेपाली वाईन उपभोक्ता हरुको स्वाद र रुचिमा अध्ययन गरि उत्पादन सुरु गरीएको NESY brand का वाईनहरु उपभोक्ता ले अत्यधिक रुचाउने छन । दाहालले कार्यक्रममा मन्तब्य दिदैं उपभोक्ता विच वाईन सहज रुपमा उपलब्ध गराउन कम्पनि का बिक्री बितरकहरु प्रति उत्पेरणा र हौसला प्रदान गरे । 

null

दाहालले सम्पूर्ण कर्मचारी, बितरक, ग्राहक वर्ग, उपभोक्ता , विज्ञापन एजेन्सी, मिडिया , पत्रकार ले प्रदान गरेको साथ र सहयोगको कदर गर्दै बिशेष धन्यवाद दिए । हाल Nesy 750 ml red , Nesy 750ml white ,Nesy 750ml को र चार लिटरको बक्स मा उपलब्ध छ ।। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *