शेयर निष्काशनको लागि विक्री प्रबन्धक नियुक्ती

 

जेठ १९, काठमाडाैँ ।  रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले रु.१००/– दरको ६३,००,००० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । 

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

null

यस सम्बन्धी थप जानकारीका लागी सानिमा क्यापिटल लिमिटेडका मर्चेण्ट बैंकिङ्ग प्रमुख रश्मी रिजाल ४४२८९५६ Ext.:112 मा सम्पर्क गर्न सकिनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *