नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्र

 

जेठ १९, काठमामडौँ । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी मात्र संचालनमा ल्याईएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति १० बजे वर्षाका कारण  दुई स्थान जलविरे र पाँचकिलोमा पहिरो जाँदा सडक एकतर्फीबाट मात्र सञ्चालनमा ल्याउन सकिएको हो । 

null

अहिले पहिरो पन्छाउने काम कार्य जारी रहेको र यसलाई पन्छाउन अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *