कुराकानी
हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँः रेशम चौधरी (अन्तर्वार्ता)
नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो...
बलियो सरकार बनाउन एमाले–कांग्रेस मिल्नुकाे विकल्प छैन : शेरधन राई (भिडिओ वार्ता)
कुराकानीका क्रममा राईले आफू पराजित हुनेको दोष गठबन्धनलाई दिएका छन् । गठबन्धनले अफूलाई अनेक...
संसदमा बहुमत पुर्याउन हामी नै निर्णायक हुन्छौँ : सिके राउत (अन्तर्वार्ता)
'हामीले उठाएका मुद्दालाई विश्वास गरेर जनताबाट अनुमोदन भएको छ, संसदमा बहुमत पुर्याउनका लागि पनि...
पुनः निर्वाचन नभएसम्म हार स्वीकार्दिँन, अदालत जान्छु : नेता खनाल (अन्तर्वार्ता)
उनले कुनै बुथमा खसेको भन्दा धेरै मत भएको र कुनै बुधमा नपुगेको दावी गर्दै...
काठमाडाैँ–१ : घरदैलोमा प्रकाशमान, मतदाता भन्छन्, लाजपूर्जा खै ? [भिडिओ]
लोकतन्त्रका लागि गरेकाे संघर्ष र संविधान निर्माणमा आफूले खेलेको भूमिका अपरिहार्य रहेकाले आफू सुरक्षित...
मेरो चाहना कोट लगाउने र स्टिकर टाँस्ने मात्रै होइन : डा. सुनिल शर्मा (अन्तर्वार्ता)
कर्मयोगी मान्छेको रूपमा मेरो पहिचान हो ।
प्रधानमन्त्री बन्न सक्षम छु, तर समाजले महिलालाई असक्षम ठान्दो रहेछ : शाक्य (भिडिओ कुराकानी)
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेकी छैनन् । तर, पार्टी राजनीतिमा निरन्तर क्रियाशील...
बागमती प्रदेशको नेतृत्व गर्न चुनाव लड्दैछु : देवी ज्ञवाली (अन्तर्वार्ता)
सबै लोकतन्त्रवादी साथीहरूलाई देवी ज्ञवाली एउटा निष्ठाको राजनीति गर्छ भन्ने छ ।
जुनसुकै टोल बस्तीमा गएर मैले यो काम गरेँ भनेर छाती पिटेर भन्न सक्छु : जीवन घिमिरे (अन्तरवार्ता)
मेरो क्षेत्रमा गठबन्धन हुनु र नहुनुको तात्त्विक अर्थ छैन ।
हिजोका मेरा काम नै चुनाव जित्ने आधार हुन् : नेता ढकाल (अन्तरवार्ता)
मेरो जितको सबैभन्दा ठुलो आधार भनेकाे जनसमर्थन हो ।
‘आन्दोलनको भट्टीबाट जन्मेको नेता हुँ, कमजोर हुनेवाला छैन : महाजन यादव
मधेस आन्दोलनमा मेरो र मेरो परिवारको ३० वर्षे लामाे संघर्ष गरेका छाैँ ।
हाम्रो पक्षमा जनमत छैन भन्नेहरु अहंकारी हुन् : महासचिव भुसाल (अन्तर्वार्ता)
नेकपा एकीकृत समाजवादी(नेकपा एस)का लागि यो निर्वाचन पहिलो हो । तर, पार्टीभित्रका नेताहरुका लागि...
भूगोलको समस्या समाधान मेरो प्रतिबद्धता हो : पर्शुराम बस्नेत (अन्तरवार्ता)
नेकपा एमालेको बलियो जनआधार मेरो जितको आधार हो ।
‘जनताले संघीय संसदमा सही कानुन बनाउन सक्ने अनुभवी मान्छे खोजेका छन्’ (अन्तरवार्ता)
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ अघिल्लो निर्वाचनमा चर्चामा थियाे नै, आगामी मंसिर ४ गते...
धनकुटामा मेराे जित घामजस्तै छर्लङ्गै छ : राजेन्द्र राई (अन्तर्वार्ता)
कुनै बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकाे उक्ति हुन्थ्याे— 'बढी चरक-मरक गर्याै...
दुईपटक विघटन भएकाे प्रतिनिधि सभा पुन:स्थापना भयाे, यस अर्थमा संविधानकाे रक्षा भएकाे छ : सभामुख (अन्तरर्वार्ता)
नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ ।
अब राजनीतिमार्फत जनसेवा गर्न चाहन्छु, मर्नेबेला दुई थाेपा आँसु भए पुग्छ : राजनकुमार श्रेष्ठ (अन्तर्वार्ता)
उनकाे आह्वान छ, भन्छन्— अब सक्षम युवाहरू गाउँ फर्किनुपर्छ र आफ्नाे गाउँ विकासमा लाग्नुपर्छ...
२०७४ सालमा पार्टीबाटै अपहेलित हुनुपर्याे, यसपटक धनकुटा छाड्दैनाैँ : हेमराज भण्डारी (अन्तर्वार्ता)
नेकपा (माओवादी केन्द्र) का नेता हेमराज भण्डारीले यसपटक धनकुटाबाट संघमा माओवादी केन्द्रले नै प्रतिनिधित्व...
धनकुटामा मेरो प्रतिस्पर्धी छैनन्, स्थानीय तहमा जनताले झुक्किएर गठबन्धनलाई मत दिए : राजेन्द्र राई (अन्तर्वार्ता)
अबको एक वर्षभित्रमा यो बाटोले पूर्णता पाउनेछ । लेखेर राख्नुभए हुन्छ ।
‘शान्ति क्षेत्रकाे प्रस्ताव’ फेरि अगाडि बढाउनुपर्छ, ‘सिरुपाते’ले लड्न सकिँदैन : राम कार्की (अन्तर्वार्ता)
राम कार्की 'पार्थ' नेपाली वामपन्थी वृत्तका एक वैचारिक नेता हुन् ।

