प्रधानमन्त्री बन्न सक्षम छु, तर समाजले महिलालाई असक्षम ठान्दो रहेछ : शाक्य (भिडिओ कुराकानी)

२०२७ सालदेखि निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय छिन् अष्टलक्ष्मी शाक्य। १०औँ महाधिवेशनबाट उनी नेकपा एमालेको उपाध्यक्षसमेत बनेकी छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेकी छैनन् । तर, पार्टी राजनीतिमा निरन्तर क्रियाशील रहने बताउँदै आएकी छन् । गणतान्त्रिक नेपालको (बागमती प्रदेशको) पहिलो महिला मुख्यमन्त्री बन्न सफल शाक्यले करिब साढे दुई महिनाकाे छाेटाे अवधि मात्र  मुख्यमन्त्रीको रुपमा सरकार चलाउने मौका पाइन् । अब पार्टीको संगठन विस्तार, लेखन र ऐतिहासिक दस्तावेज निर्माणमा सक्रिय हुने उनको भनाइ छ । राजनीतिक अवस्था, आसन्न निर्वाचन, गठबन्धनको भविष्यमा र पार्टीका आन्तरिक राजनीतिक यात्राबारे हामीले शाक्यसँग भिडियो कुराकानी गरेका छौँ । प्रस्तुत छ सोही कुराकानीको संक्षिप्त सार :

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *