२८ दिनपछि खुल्यो प्रतिनिधि सभाको बैठक (LIVE)

काठमाडौँ । प्रतिनिधि सभाको बैठक २८ दिनपछि सुचारु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० साउनदेखि सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोग बनाएर छानविन गर्नुपर्ने मागसहित बैठक अबरुद्ध गर्दैै आएको थियो । तर, बुधबार राष्ट्रिय दलहरुबीच भएको छलफलमा असोज ५ गते आयोग गठन गर्ने सहमति भएपछि एमालेले बैठकमा अवरोध गर्न छोडेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *