प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल [LIVE]

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा अहिले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल भइरहेको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै विवाद भएको छ । यसबार प्रमुख प्रतिपक्षी दलहरुले विरोध जनाइरहेका छन् ।

यसै विषयमा विवाद हुँदा प्रतिपक्षी दलले संसद बैठक अवरोध गर्ने भएकाले दलहरुसँग छलफलपछि ३ घण्टा ढिलो गरी बैठक दिउँसो २ बजेदेखि सुरु भएको छ । आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *