कुराकानी
फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो : गृहमन्त्री अर्याल
काठमाडौं । गत भदौ अन्तिम साताको जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको ‘म्यान्डेट’ नै प्रतिनिधिसभा...
निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती (अन्तर्वार्ता)
विगतका चुनौतीपूर्ण अवस्थामा पनि मतदाताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रूपमा थुप्रै निर्वाचन गरिसकेका छाैँ ।
बलात्कार सुन्दा नराम्रो, अनुभूति हुनु झन् एक्स्ट्रिम : पशुपति राई (कुराकानी)
हामीले प्रोत्साहन भन्दा पनि धेरै भन्दा धेरै व्यक्तिले नाटक हेर्नू भयो भने बल्ल बहस...
नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैन: पारस खड्का (कुराकानी)
इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निराशाजनक नतिजाबारे तपाईँको धारणा के छ ?...
सामाजिक सञ्जाल बुलेट जस्तै बनेको छ, यसले उलटपुलट गर्नसक्छ : पूर्वप्रमुख आयुक्त श्रेष्ठ
केही वर्षयता सामाजिक सञ्जालको प्रयोग बढेसँगै गलत एवं भ्रामक सूचनाको मात्रा पनि बढेको छ...
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा: उपाध्यक्ष श्रेष्ठ (कुराकानी)
काठमाडौँ । देश योजनाबद्ध विकास यात्राको ७०औँ वर्षमा छ । मुलुकमा सङ्घीय शासन प्रणाली...
प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँः प्रहरी प्रवक्ता काफ्ले
काठमाडौँ । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न...
नेपालले लगानीयोग्य परियोजनासहित जलवायु वित्त दाबी गर्नुपर्छ : डा. भीम अधिकारी (भिडिओ)
प्रस्तुत छ विज्ञ अधिकारीसँग न्युज एजेन्सी नेपालका संवाददाताले गरेको कुराकानीको संक्षिप्त अंश :-
निर्देशक बन्छु भन्ने कल्पना पनि गरेको थिइन: अर्जुन घिमिरे (पाँडे)
बालबच्चाहरूले मेरो सिरियलका हेर्दै खाना खान्थे ।
‘करेन्सीको भाउ बढ्दा पनि नेपालमा लाभ भन्दा हानी धेरै’ (कुराकानी)
पछिल्लो समय विदेशी विनिमय दरको भाउ बढिरहेको छ । भाउ बढ्दा नेपाललाई लाभ भन्दा...
प्रचण्ड-माधवहरूको एकता अराजनीतिक हो, आफ्नै भारले बर्बाद हुनेछ : घनश्याम भुसाल (अन्तर्वार्ता)
राजनीति भनेको राज्य दोहन गर्ने हो । कमाउने पनि राज्य दोहन गरेर हो भनेर...
‘देउवा समूह तीन चिरामा, तर चुनावमा जानुपर्छ भन्ने मत बलियो छ’
एउटा फागुन २१ मा घोषणा भएको चुनाव अगाडि महाधिवेशन गर्नुपर्छ भन्ने, एउटा चुनाव पछाडि...
हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ: चलचित्र निर्देशक एरिक (कुराकानी)
काठमाडौँ । फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका...
कसरी हुँदैछ फागुन २१ को निर्वाचनको तयारी ?
घोषित मितिमा निर्वाचन गर्दा जेनजी पुस्ताका लाखौं मतदातालाई मतदानको अधिकार सुनिश्चित गर्न सरकारले अध्यादेश...
मलेसिया सरकारको नयाँ नियम संविधान विपरीत छ, हामी मान्दैनौँ: अध्यक्ष गुरुङ (कुराकानी)
मलेसियाली सरकारले नेपालसहितका पाँच राष्ट्रकालाई लागू गर्न खोजेको नयाँ नीति नेपालको संविधान विपरीत रहेको...
राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व दलको इच्छाले मात्रै हुँदैन: प्रमुख निर्वाचन आयुक्त (कुराकानी)
सरकारले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य रिक्त पदको निर्वाचन गर्दैछ ।
माओवादी केन्द्रसँग पार्टी एकताबारे एकीकृत सामवादीभित्र मतभिन्नता (कुराकानी)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेकपा -माओवादीबीच पार्टी एकताबारे समाजवादीभित्र नेताहरुबीच मतभिन्नता देखिएको...
गोलीका छर्राले स्वास्थ्यकर्मीहरू घाइते हुँदा पनि सेवा रोकिएन : कार्यकारी निर्देशक रेग्मी
यति धेरै बिरामी आउँदा अस्पतालको प्रोटोकलअनुसार काम गर्न चुनौती हुने नै भयो तर स्वास्थ्यकर्मीहरूलाई...
जलवायु परिवर्तन अब सामान्य वातावरणीय समस्या रहेन, राष्ट्रिय सुरक्षाको मुद्दा बन्यो : डा. ढकाल
प्राकृतिक प्रकोपका अस्वाभाविक घटनाहरूलाई जलवायु परिवर्तनको विज्ञान र राष्ट्रिय सुरक्षासँग जोडेर विश्लेषण गर्नुपर्ने आवाज...
नेपाली सेनाले लोकतन्त्र जोगायो की खतरामा पार्यो ?
आन्दोलनका क्रममा लोकतन्त्र धरापमा पर्ने अवस्था सिर्जना भएको र नेपाली सेनाले सत्ता कब्जा गर्न...

