गठबन्धनकाे बैठक पुन: निष्कर्षविहीन

काठमाडाैँ । सत्ता गठबन्धनकाे बैठक पुन: निष्कर्षविहीन सकिएकाे छ । बैठक पुन: बस्नेगरी बैठक...

जित्नका लागि तालमेल गर्नु कांग्रेसकाे चरित्र हाेइन : गगन (भिडिओसहित)

केन्द्रबाटै तालमेलकाे निर्णय लाद्न खाेज्दा समस्या देखिएकाे महामन्त्री थापाकाे भनाइ छ ।

पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे छ । सम्मेलन...

एमालेकाे सचिवालय बैठक बस्दै

काठमाडाैँ । एमालेले सचिवालय बैठक बाेलाएकाे छ । सोमबार बस्नेगरी बैठक बोलाइएकाे सचिवालय सदस्य...

राजनीतिक दलहरूको ‘दबदबा’ बाट मुलुक बचाउने बेला भएको हो ?

कारण के भने बढ्दो भ्रष्ट्राचार र सीमित व्यक्तिहरूको सुखसयल ।

माओवादी कमजाेर हुनु भनेकाे उपेक्षित समुदाय कमजाेर हुनु हाे : असिम राई

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), साेलुखुम्बु जिल्ला समन्वय समितिका संयाेजक असिम राईले...

गठबन्धन कार्यदलकाे बैठक : बिनानिष्कर्ष टुङ्गियाे, कहिले जुट्छ सहमति ?

साेमबार भागबन्डा टुङ्ग्याउनेगरी बसेकाे बैठक निष्कर्ष नै ननिकाली सकिएकाे हाे ।

विप्लवलाई प्रचण्ड-माधवले भने : चुनावअगावै बन्दीहरू रिहाइकाे वातावरण बनाउँछाैँ

काठमाडाैँ । सत्ता साझेदार दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका...

गठबन्धन बैठक : सिट बाँडफाँटकाे जिम्मा कार्यदललाई

काठमाडाैँ । सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मा कार्यदललाई दिएको छ...

स्याङ्जामा जीप दुर्घटना, ५ जनाको मृत्यु

४ जनाकाे वालिङ प्राथमिक स्वास्थ्य चाैकी, स्याङ्जामा उपचार भइरहेकाे छ ।

सिलोक !

संस्कार संस्कृतिको मूल पक्ष हो अनि संस्कृति सभ्यताको मियो ।

एमालेले सिफारिस गर्‍याे ६ वटै महानगर मेयरका उम्मेदवार, ३ वटामा सर्वसम्मत

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ६ वटै महानगरपालिकाका मेयरकाे उम्मेदवार सिफारिस...

भ्वाइसका विजेता राम लिम्बु र विमोचनाको ‘माया भन्ने कुरा’ बजारमा

काठमाडाैँ । द भ्वाइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बु र सोही सिजनको...

यस्ताे छ सुनिताकाे चुनावी घाेषणापत्र (पूर्णपाठ)

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिन लागेकी पूर्वमिस नेवाः सुनिता डंगोलले आफ्नाे...

सरकार-जनमत पार्टीबीच वार्ता

काठमाडाैँ । नेपाल सरकार र जनमत पार्टीबीच भेटवार्ता भएकाे छ । गृहमन्त्री बालकृष्ण खाँण...

नेताहरूलाई प्रचण्डकाे निर्देशन- परिणाम देखिनेगरी चुनावमा हाेमिनुस्

काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनमा नतिजा देखिनेगरी काम...

प्रचण्ड-माधवले कम्युनिष्ट आन्दोलनलाई कांग्रेसकरण गर्नुभयो : योगेश भट्टराई (भिडिओवार्ता)

यसबीचमा राजनीतिक वृत्तमा केही नाटकीय परिवर्तन नभए अबको २८ दिनपछि अर्थात् २०७९ वैशाख ३०...

विवेकशील साझाले गठन गर्‍याे निर्वाचन परिचालन समिति

काठमाडाैँ । विवेकशील साझा पार्टीले निर्वाचन परिचालन समिति गठन गरेकाे छ । बिहीबार बसेकाे...

प्रचण्डसँग धर्मेन्द्र र हेमन्तप्रकाशल के के विषयमा छलफल गरे ?

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली र...

‘एमालेका इमान्दार साथीहरू खराब नेतृत्वकाे बन्दी बनेर बसेका छन्’ (भिडिओसहित)

प्रचण्डले माओवादी नफुटेकाे भए नेकपा पनि नफुट्ने बताए ।

1 2 66 67 68 222 223