यस्ताे छ सुनिताकाे चुनावी घाेषणापत्र (पूर्णपाठ)

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिन लागेकी पूर्वमिस नेवाः सुनिता डंगोलले आफ्नाे घाेषणापत्र सार्वजनिक गरेकी छन् । उनले आफ्नाे घाेषणापत्रमामार्फत काठमाडाैँकाे विकास गर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन तीन प्रकारका योजना अघि सारेकी छन् ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहकाे दाेस्राे चुनावमा काठमाडाैँकाे मेयर पदमा उम्मेदवारी दिन लागेकी उनले काठमाडाैँमा शुक्रबार सार्वजनिक गरेको ८ नीतिमा ‘स्वच्छ,जीवन्त,सांस्कृति नगर,व्यवस्थित काठमाडाैँ महानगर’ भन्ने मूल नारा तय गरेकी छन् ।

८ खम्बे विकास मोडलमा उनले स्वच्छ वातावारण,यातायात व्यवस्थापन, पूर्वाधार विकास,सांस्कृति नगर,सामाजिक विकास, डिजिटल काठमाडाैँ लगायतका विषय समेटेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *