गठबन्धनकाे बैठक पुन: निष्कर्षविहीन

काठमाडाैँ । सत्ता गठबन्धनकाे बैठक पुन: निष्कर्षविहीन सकिएकाे छ । बैठक पुन: बस्नेगरी बैठक सकिएकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे सचिवालयका सदस्य रमेश मल्लले जानकारी दिए ।

यसअघि हिजाे बसेकाे बैठक पनि बिनानिष्कर्ष सकिएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *