स्याङ्जामा जीप दुर्घटना, ५ जनाको मृत्यु

कास्की । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जीप दुर्घटना भएकाे छ । दुर्घटनामा ५ जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । वडा प्रहरी कार्यालय, वालिङमा कार्यरत प्रहरी जवान जवान क्षेत्रीकाअनुसार ५ जनाको मृत्यु भएकाे हाे ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । जसमध्ये २ जनालाई उपचारका लागि पाेखरा रेफर गरिएकाे छ ।

४ जनाकाे वालिङ प्राथमिक स्वास्थ्य चाैकी, स्याङ्जामा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *