प्रचण्ड

प्रचण्डले किन भने डा भोजराजलाई उत्तराधिकारी ? कति सम्भव कति असम्भव ?

डा भोजराजलाई प्रचण्डले गरेर पूरा नभएका अधुरा कामहरू पनि साकार पार्नुछ ।

साेलुखुम्बु आएर प्रचण्डले भने- ‘विकासको मोडेल थुलुङ दुधकोशीबाट सिक्नुपर्‍याे’

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

पुष्पकमल : राजनीतिका प्रचण्ड, प्रतापी, भूपति !

अबकाे ५ वर्ष चल्ने राजनीतिकाे चाबी पनि उनैसँग छ ।

कांग्रेस ८० र माओवादी ६० सिट वरिपरि रहने गरी सिट बाँडफाँट हुँदैछ : प्रचण्ड

उनले गठबन्धन निर्वाचनपछि पनि निरन्तर रूपमा अघि बढ्ने समेत बताए ।

आसन्न सङ्घीय निर्वाचनमा ६ पूर्वप्रधानमन्त्री : कसलाई कति सहज ?

यदि केन्द्रीय गठबन्धन कायमै रहने हाे भने त देउवाकाे पक्षमा ४४ वडाहरू पर्छन् । ...

प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित संग्रहालयको अवलोकन (तस्बिरहरू)

अगस्ट ६ अर्थात् हिजाे जापान पुगेका उनले आज बिहान संग्रहालयकाे अवलाेकन गरेका हुन् ।

कांग्रेससँग ‘बार्गेनिङ्ग’ गर्न समाजवादी केन्द्रकाे बहस झिकिएको हो ?

'कांग्रेससँग बार्गेनिङ्ग गर्नका लागि वाम गठबन्धनकाे कुरा निकालिएकाे हाेइन, याे जनताकाे माग हाे ।'

प्रचण्डकाे ‘नेकपा समाजवादी केन्द्र’काे प्रस्तावमाथि के भन्छन् दुई समाजवादी ?

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले 'नेकपा समाजवादी केन्द्र'...

चीनकाे चाहना- ‘नेपालका दलहरूले आफ्नाे निर्णय आफैँ गर्न सकून्’

प्रचण्डले चीनले नेपाललाई पुर्‍याइरहेकाे विभिन्न सहयाेगहरूप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।

बुधबार पदाधिकारी टुङ्ग्याउँदै माओवादी, काे बन्ला महासचिव ?

माओवादी केन्द्रले बुधबार पदाधिकारी टुङ्ग्याउँदै छ ।

‘समाजवादी केन्द्र’ निर्माणको बहस पुनः सतहमा, कति सम्भव ?

समाजवादी केन्द्र पुनः एकपटक सतहमा आएको छ ।

एसपीपी र एमसीसी दुवै ओली सरकारको पालामा आएको प्रचण्डको दाबी

“एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौँ तर, एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन,...

असार १५ मा पदाधिकारी टुङ्ग्याउँदै माओवादी, को बन्ला महासचिव ?

महाधिवेशन अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै अनुमोदन गर्दै सकिएकाे थियाे ।

प्रचण्ड निवास पुगे गृहमन्त्री खाँण, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल...

प्रचण्डको ‘धम्की’ र वाम एकताको चर्चा !

प्रचण्डले कांग्रेसलाई धम्कीपूर्ण चेतावनी दिइरहँदा कम्युनिष्ट वृत्तमा ‘वाम एकता’ को चर्चा छ ।

प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा संघीय सरकारले बढायो बजेट

सरकारले देशका ६ वटा महानगरपालिकालाई १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट दिएको...

प्रचण्डद्वारा ओलीलाई चुनौतीः फेरि पनि एमालेबाट प्रधानमन्त्री भएर देखाउनुस्

पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन प्रधानमन्त्री देउवालाई आग्रह गरेको...

प्रचण्डद्वारा ओलीलाई प्रश्नः तपाईंहरू टाउको काट्ने मान्छे हो भन्यो भने के हुन्छ?

'१२ बुँदे समझदारी हुँदै गर्दा यही हलमा बसेर ऐतिहासिक सहमति भएको भनिएको होइन?'

गठबन्धन एकताबद्ध भएर अघि बढेको छ -अध्यक्ष प्रचण्ड

निर्वाचन जित्न असहज छैन...

देशैभर गठबन्धनका उम्मेदवारहरूकाे विजय सुनिश्चित छ : प्रचण्ड (अन्तर्वार्ता)

मलाई यो निर्वाचनले माओवादी केन्द्रलाई पहिलेभन्दा धेरै नै बढी सुदृढ गर्छ भन्ने लागेको छ...

1 2 3 4