प्रचण्डले गरे आणविक बम खसेको हिरोसिमास्थित संग्रहालयको अवलोकन (तस्बिरहरू)

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानकाे हिराेसिमास्थित संग्रहालयकाे अवलाेकन गरेका छन् । अगस्ट ६ अर्थात् हिजाे जापान पुगेका उनले आज बिहान संग्रहालयकाे अवलाेकन गरेका हुन् ।

||तस्बिर : प्रचण्ड सचिवालय||

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *