चितवन

चितवनका दुई विद्यार्थीले ल्याए चार जिपिए

सामुदायिक विद्यालयमा अध्ययनरत १ र संस्थागत विद्यालयमा अध्ययनरत १ विद्यार्थीले चार जिपिए ल्याएका हुन्...

कारागारको सजाय भोग्दै बाघ, कहिले होला कैद मिनाहा ?

'..त्यसको मान्छेमाथि आक्रमण गर्ने इन्टेन्सन होइन, जम्काभेट भएर आक्रमण गरेको हो...'

चारकिलोको पहिरो हट्यो, मुग्लिन–नारायणगढ सडक सञ्चालन

पहिरो पन्छाउन चितवन प्रहरीलाई पाँच घण्टाभन्दा बढी समय लागेको हो...

रत्ननगर क्याम्पसको जग्गा ‘भूमाफिया’को कब्जामा गएको आरोप

'पुर्जा नभए पनि जग्गाको कर बुझाउनेदेखि अन्य सबै लिखित प्रमाण हामीसँग छ'

चितवनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणबाट २३ वर्षीय युवती बेपत्ता

हराइरहेकी बस्नेतको खोजीका लागि निकुञ्जबाट हात्ती मगाइएको छ...

चितवनको घोप्टेभिरमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय हुँदै...

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली शुरू

स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको मेयर दाहालको भनाइ...

भरतपुरमा कटुवा पेस्तोल सहित एकजना पक्राउ

मोटरसाइकल जाँच गर्ने क्रममा पेस्तोसहित फेला पारिएको...

भरतपुर मेयर दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रूपमा विकास गर्न नेपाल-इजरायल सहकार्यका लागि...

एक सय ९७ तोला चाँदीसहित २४ वर्षीय युवक पक्राउ

विकको साथबाट प्रदेश ०३–००२ प ७०६६ नं को पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको...

चितवनका सामुदायिक विद्यालयमा पुस्तक अभाव

कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अंग्रेजी विषयको पाठ्यपुस्तक...

श्रीमान्‌को चरम यातनाले अस्ताएकी गीता माझी !

'खै कसरी भनूँ, शारीरिक चरम यातना दिएछन्, गुहार मागेपछि हामी घरमा गएर महिलाको उद्धार...

श्रीमानद्वारा पाठेघर बाहिर तानी चोट पुर्याइएकी महिलाको मृत्यु

घटना घटेको ४ दिनपछि उपचारका क्रममा जेठ १६ गते सोमबार राति उनको अस्पतालमै मृत्यु...

नारायणगढ–मुग्लिन सडकमा सुख्खा पहिरो, एकजना घाइते

सुख्खा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध, एकजना घाइते...

चितवनका जनप्रतिनिधिलाई खड्काको सुझाव– ‘जनतासँग गर्ने व्यवहार सुधारौँ’

'सिंहदरबारदेखि वडा तहसम्मको अधिकार प्रतिनिधित्व गर्न नेपाली जनताले कांग्रेस नै चाहेका छन्'

चितवनमा असिनाले तरकारी र मकै बाली नष्ट

तरकारी बालीको बीमा गर्न पशुमा जस्तो सजिलो छैन...

पदभार ग्रहणसँगै मेयर दाहालको निर्णय; भरतपुरवासीलाई खानेपानी निःशुल्क

'भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौँ'...

४७२३८ मतसहित भरतपुरमा रेनु दाहाल जितको अझै नजिक

एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले ११५४२ मतले पछाडि छोडेकी छन्...

भरतपुर महानगरमा २९,६७५ मतसहित रेनु दाहालको अग्रता कायमै

एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले ५८१४ मतले पछाडि छोडेकी छन्...

यौनजन्य अपराधका मुद्दा दर्तासम्बन्धी कानुनमा १ वर्षे हदम्याद हटाउन नेत्री दाहालको ध्यानाकर्षण

१ वर्षे हदम्यादबारे पुनः वैज्ञानिक र व्यवहारिक पुनर्विचार गर्न नेत्री रेनु दाहालद्वारा सरकारको ध्यानाकर्षण...

1 2 3 4