सरोज बस्नेत

एमसीसी अनुमोदन गर्ने प्रक्रिया शुरू (फाेटाेफिचर)

प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बाबजुद संसद्‌मा एमसीसीमाथि अन्तिम छलफल शुरू भएकाे छ ।

नयाँ बानेश्वरमा झडप, धारिलो हतियारसहित देखिए प्रदर्शनकारी (तस्वीरहरू)

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा झडप भएको...

बानेश्वरमा ‘नाे एमसीसी’ (तस्वीर)

विभिन्न पार्टी तथा संघ संगठनहरूले  आयाेजना गरेकाे आइतवारकाे विराेध प्रदर्शन शान्तिपूर्ण देखिएकाे छ ।

पशुपतिमा महाशिवरात्रिको चहलपहल (तस्बिरहरू)

यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व मनाइँदैछ ।

साताका सात तस्बिर

फागुन दोस्रो साता मकालुखबरमा प्रकाशित सात तस्बिरहरू :-

माओवादीनिकट जनवर्गीय संगठनद्वारा एमसीसी विराेधमा शान्तिपूर्ण प्रदर्शन (तस्वीर)

माओवादी केन्द्रनिकट जनवर्गीय संगठनहरूले एमसीसीको विरोधमा शुक्रवार पनि प्रदर्शन जारी राखेका छन् । 

कम शब्द र बढी तस्बिरमा आजको बानेश्वर क्षेत्र !

राप्रपालगायत अन्य दल पनि केहीबेर शान्तिपूर्ण प्रदर्शन गरे फर्किएका थिए ।

अश्रुग्यासकाे सेल लागेर बानेश्वरमा एकजना घाइते, अवस्था गम्भीर (फाेटाे)

एमसीसी विरुद्ध बानेश्वरमा भइरहेकाे आन्दोलनमा एकजनालाई टियर ग्यास सेल लागेकाे छ ।

संसद्‌ अगाडि ‘रिजेक्ट एमसीसी’काे नारा (तस्बिरहरू)

संसद्‌ भवनअगाडि माओवादी केन्द्रनिकट जनवर्गीय संगठनहरूले प्रदर्शन गरेका छन् ।

दश तस्बिरमा नयाँ बानेश्वरको दृश्य

मीनभवनदेखि माइतीघरसम्म ठूलो सङ्ख्यामा प्रहरी खटाइएको छ ।

फोहोर नउठ्दा दुर्गन्धित काठमाडौँ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नउठ्दा सडक किनारमा थुप्रो लागेको छ । नुवाकोटको सिसडोलका...

पाशुपत क्षेत्रमा कोरिँदै भगवान्‌का चित्र (तस्बिरहरू)

यतिबेला पशुपति क्षेत्रलाई सजाउने कामले तीव्रता पाएको छ ।

तनावग्रस्त बानेश्वर (तस्वीरहरू)

एमसीसी विराेधी प्रदर्शनका कारण बानेश्वर क्षेत्र झनै तनावग्रस्त बनेकाे छ ।

संसद बैठकमा एमसीसी पेश हुँदै, बाहिर विरोधमा प्रदर्शन (तस्वीर)

यसैबीच, संसदमा अमेरिकी परियोजना (एमसीसी) संसदमा टेबल हुने भएको छ ।

बानेश्वरमा एमसीसी स्वाहा ! (तस्बिरहरू)

कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत सहभागी छन् । 

1 2 50 51 52 72 73