संसद्‌ अगाडि ‘रिजेक्ट एमसीसी’काे नारा (तस्बिरहरू)

काठमाडाैँ । संसद्‌ भवनअगाडि माओवादी केन्द्रनिकट जनवर्गीय संगठनहरूले प्रदर्शन गरेका छन् । ‘नाे एसीसी’, ‘रिजेक्ट एमसीसी’लगायतका नारा लेखिएकाे पर्चा पम्पलेटहरू उठाउँदै प्रदर्शनकारीहरूले नाराबाजी गरेका हुन् ।

माओवादी केन्द्रले आजकाे संसद् बैठकबाट छलफल प्रारम्भ हुने एमसीसीकाे विराेध गर्दै आएकाे छ । यथास्थितिमा एमसीसी अघि बढाउन नहुने अडान राख्दै आएकाे माओवादीले विपक्षमा मतदान गर्ने नीतिगत निर्णय गरिसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =