तनावग्रस्त बानेश्वर (तस्वीरहरू)

काठमाडाैँ । एमसीसी विराेधी प्रदर्शनका कारण बानेश्वर क्षेत्र झनै तनावग्रस्त बनेकाे छ ।

आन्दोलनकारीले निरन्तर रूपमा प्रहरीलाई ढुङ्गा हानेपछि ८ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जन सेल अश्रुग्यास हानेकाे छ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *