संसद

धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा सरकार, सांसदहरुको आफ्नै तयारी (भिडिओ)

विधेयक अधिवेशनको रुपमा रहेको यस हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद...

जनार्दनमाथि छानबिन : सिस्टममाथि प्रश्न उठाएर पन्छिन सक्छ संसदीय समिति

प्रतिवेदनको निष्कर्ष खण्डमा प्रयोग गर्ने भाषाका विषयमा भने सत्तारुढ र प्रतिपक्षी दलहरूको आ–आफ्नो रणनीति...

‘महिला मन्त्रालयका लागि बजेट अपर्याप्त छ’

महिला, बालबालिका मन्त्रालयले ८० प्रतिशत जनसङ्ख्या ओगट्ने भए पनि बजेट भने कम हुने गरेको...

एसपीपीकाे छेलोखेलो : अगाडि नबढाउने सरकारकाे भनाइ, दलहरू आरोपप्रत्यारोपमा

संसदमा नेकपा एमालेका सांसद खगराज अधिकारीले सेनाले अमेरिकी दूतावासलाई पठाएकाे पत्र सुशील काेइराला सरकारकाे...

प्रधानन्यायाधीश राणाविरुद्धकाे महाभियाेग अघि बढाउन एमालेकाे माग

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका सांसदले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन...

उत्पादन बढाउने कुरा भएपनि कृषिका समस्यामा ध्यान पुगेन -पूर्वअर्थमन्त्री पाण्डे

सरकारले चाहेर पनि पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात रोक्न नसक्ने...

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग

हवाई यातायातलाई गुणस्तरीय र विश्वसनीय बनाउन सरकारको ध्यान जान जरुरी...

यौन हिंसाविरुद्धको मुद्दा दर्तासम्बन्धी हदम्याद हटाउन माग; संसदमा सङ्कल्प प्रस्ताव दर्ता

हदम्यादका कारण पीडितले न्याय नपाउने र अपराधीले सुरक्षा पाउने भन्दै सो व्यवस्था खारेज हुनुपर्ने...

अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन...

गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरूको माग

कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग...

संसद अवराेध खुलाउन एमालेसँग छलफल गर्ने सत्तारूढ दलकाे निर्णय

बैठकमा राष्ट्रिय जनमोर्चा बाहेकका सत्तारूढ दलको सहभागिता रहेको थियो ।

अमेरिकाले व्याख्यात्मक टिप्पणी नमाने एमसीसी अघि बढ्दैन : गगन थापा

संसदले एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणी गर्दा सांसदहरूले हिनतावोध गर्नुनपर्ने थापाको भनाइ छ ।

एमसीसी छलफल : अर्थमन्त्रीले गरे प्रस्ताव

एमालेले भने अवरोधलाई जारी राखेको छ ।

एमसीसी निष्कर्षमा पुग्ने वातावरण बन्याे : प्रवक्ता कार्की

उनले एमसीसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्ने वातावरण तयार भएकाे बताएका हुन् ।

संसद बैठक स्थगित, अर्काे बैठक शुक्रवार १ बजे

काठमाडाैँ । बिहीवार बस्ने भनिएको प्रतिनिधिसभाकाे बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक...

संसद्‌मा एमसीसी, घुमफिरमा अर्थमन्त्री (भिडिओसहित)

पोखरा । अमेरिकी सहायता परियोजना एमसीसी संसदमा छलफलका लागि पेश गर्नुपर्ने दिन अर्थमन्त्री जनार्दन...

संसदकाे सम्भावित कार्यसूचीमा पर्‍याे एमसीसीमाथिको छलफल

संसद बैठकको आधिकारिक प्रस्ताव भने कार्यव्यवस्था परामर्श समितिको बैठक पछि तय हुन्छ ।

एमसीसी संसदमा पुगेपछि काठमाडाैँमा दिनैभर प्रदर्शन

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटकपटक झडप भएको थियो ।

एमसीसी टेबुल गर्ने क्रममा के-के भयो ?

कार्कीले प्रतिनिधिसभाको बैठकमा प्रस्ताव टेबल गर्दैगर्दा सत्तारूढ दलका सांसदहरूसमेत उठेर नाराबाजी गरेका थिए ।

तनावग्रस्त बानेश्वर (तस्वीरहरू)

एमसीसी विराेधी प्रदर्शनका कारण बानेश्वर क्षेत्र झनै तनावग्रस्त बनेकाे छ ।

1 2