एमसीसी छलफल : अर्थमन्त्रीले गरे प्रस्ताव

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल शुरू भएको छ ।

सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावमाथि छलफल शुरू भएको हो । एमालेले भने संसद अवरोध जारी राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *