एमसीसी

नेपाली सेनामार्फत् अमेरिकाले एसपीपी सम्झौताको प्रयास गर्नु गम्भीर: वर्षमान पुन

एसपीपी कार्यान्वयनमा गइसकेको अमेरिकी दाबी र कार्यान्वयनमा नगएको भन्ने सरकारको दाबीबीच सत्यता जाँच गर्नुपर्छ...

एसपीपी र एमसीसी दुवै ओली सरकारको पालामा आएको प्रचण्डको दाबी

“एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौँ तर, एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन,...

एमसीसीबारे कांग्रेसले चिर्न चाहेका ३० भ्रम र यथार्थ (पूर्ण पाठसहित)

कांग्रेसले दस्ताबेजमा एमसीसीबारेका ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ ।

सबै देशभक्त एक हुने मोर्चा बनाउँछाैँ : भीम रावल

काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावलले स्वाधीनताका लागि सबै देशभक्त एक हुने र...

व्याख्यात्मक टिप्पणी नेताहरूका लागि ‘न्यानो थाङ्नो’ हो : खनाल (भिडिओसहित)

उनले सत्ता जोगाउने र सत्तामा टिक्नका लागि हतारमा यस्तो निर्णय भएको आरोप लगाए ।

माओवादीमा ‘एमसीसी ईफेक्ट्’ : के नारायणकाजी टोली छुट्दैछ ?

यथास्थितिमै १२ बुँदे व्याख्यात्मक घोषणाहित एमसीसी पारित गर्नुपर्ने प्रस्तावको विरुद्धमा पार्टीका धेरै नेताहरू उभिएका...

एमसीसी अब कार्यान्वयन गरौँ : एमाले

एमसीसीलाई प्रयोग गरेर अब जनमत विभाजन गर्न नहुने पनि एमालेले जनाएको छ ।

एमसीसी पारित गर्नु गैरकानुनी र असंवैधानिक : ओली

संसदको सबैभन्दा ठूलो दलले अवरोध जनाइरहेका बेला एमसीसीलाई पारित गरिनु पनि गैरकानुनी भएको अध्यक्ष...

नेपालको संसदबाट एमसीसी पारित

काठमाडौँ । अमेरीकि सहयोग परियोजना एमसीसी नेपालको स‌ंसदबाट अनुमोदन भएको छ । नेपाल सरकारले...

एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाट पारित

सत्तारूढ गठबन्धनले एमसिसी पारित गर्ने मध्यमार्गी बाटोका रूपमा व्याख्यात्मक टिप्पणी ल्याएका हुन् ।

अमेरिकाले व्याख्यात्मक टिप्पणी नमाने एमसीसी अघि बढ्दैन : गगन थापा

संसदले एमसीसी सम्झौताबारे व्याख्यात्मक टिप्पणी गर्दा सांसदहरूले हिनतावोध गर्नुनपर्ने थापाको भनाइ छ ।

एमसीसीमा नेमकिपाबाहेक सबै दलको संलग्नता छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी सहायता परियोजना एमसीसीमा नेपाल...

संसद बैठक स्थगित, अर्काे बैठक एमसीसी अनुमाेदन गर्ने गरी साढे फेरि बस्ने

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ । एमसीसीमाथि सैद्धान्तिक छलफल भइरहेकाे बैठक अहिले...

बाबुरामकाे स्वीकाराेक्ति : ‘एमसीसीको भाषा कताकता बिझाउने खालको छ’

काठमाडौँ । पूर्व प्रधान मन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी...

सहयोग परियोजनालाई हामीले बाँदरको घाउ बनायौँ : बाबुराम भट्टराई

प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफलमा सहभागी हुँदै डा. भट्टराईले यसलाई अति नै गिजोलिएको र सानो...

अवराेध हटाएर मात्रै एमसीसीबारे छलफल गर्न सांसदहरूको माग

बहुचर्चित अमेरिकी परियाेजना एमसीसीबारे आइतबारबाट संसद्‌मा छलफल प्रारम्भ भएकाे छ ।

आफ्नै पार्टीको निर्णयविरुद्ध संसदमा प्रश्न गर्दै झलनाथले भने, हामी भेडाबाख्रा होइनौँ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजनाबारेका सम्पूर्ण विवरण सार्वजनिक...

नयाँ बानेश्वरमा झडप, धारिलो हतियारसहित देखिए प्रदर्शनकारी (तस्वीरहरू)

अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा झडप भएको...

एमसीसी छलफल : अर्थमन्त्रीले गरे प्रस्ताव

एमालेले भने अवरोधलाई जारी राखेको छ ।

‘माओवादी कुनै व्यक्तिको निजी क्लब हाेइन’

नेता न्यौपानेले माओवादी पार्टी कुनै व्यक्तिको निजी क्लब नभएको र राष्ट्रघात गर्ने पार्टी नभएको...

1 2 5 6