एमसीसी संसदमा पुगेपछि काठमाडाैँमा दिनैभर प्रदर्शन

काठमाडाैँ । सरकारले एमसीसी सदनमा टेबल गरेसँगै काठमाडाैँ मा भएको विराेध प्रदर्शनले उग्ररूप लिएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठन एमसीसीका विराेधमा काठमाडाैँको नयाँ बानेश्वर क्षेत्रमा आइतबार दिनभर प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच पटकपटक झडप भएको थियो ।

स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीका साथै दर्जनौ सेट अश्रुग्यास प्रहार गरेको थियो । त्यस्तै प्रदर्शनका क्रममा दुई पक्षका केही घाइते भएका छन् भने दर्जनौ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संसदमा के भयाे, हेर्नस् भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *