अश्रुग्यासकाे सेल लागेर बानेश्वरमा एकजना घाइते, अवस्था गम्भीर (फाेटाे)

काठमाडाैँ । एमसीसीविरुद्ध बानेश्वरमा भइरहेकाे आन्दोलनमा एकजनालाई अश्रुग्यास सेल लागेकाे छ ।

घाइतेको अवस्था चिन्ताजनक रहेकाे चिकित्सकहरूले जनाएका छन् । घाइतेकाे एभरेस्ट हस्पिटलमा उपचार हुन नसकेपछि ट्रमा सेन्टर लगिएकाे छ । घाइते प्रदर्शनकारी हुन् वा हाेइनन् प्रष्ट भइनसकेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *