संसद बैठकमा एमसीसी पेश हुँदै, बाहिर विरोधमा प्रदर्शन (तस्वीर)

काठमाडाैँ । नयाँ बानेश्वरमा भइरहेकाे एमसीसी विराेध प्रदर्शनमा वाईसीएल र प्रहरीबीच झडप भएकाे छ ।

अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएकाे हाे । भिड नियन्त्रणका लागि प्रहरीले पानीकाे फाेहाेरा हानेकाे छ भने लाठीसमेत चार्ज गरेकाे छ ।

यसैबीच, संसदमा अमेरिकी परियोजना (एमसीसी) संसदमा टेबल हुने भएको छ । संसदको कार्यसूची तय गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले एमसीसी संसदमा टेबुल गर्ने सहमति भएको लोसपाका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

तस्वीरहरूः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *