पाशुपत क्षेत्रमा कोरिँदै भगवान्‌का चित्र (तस्बिरहरू)

काठमाडौँ । यतिबेला पशुपति क्षेत्रलाई सजाउने कामले तीव्रता पाएको छ । महाशिवरात्रिलाई मध्यनजर गर्दै पशुपतिभित्रका मठ मन्दिरसँगै बनेका भित्ताहरूमा भगवान्‌को स्वरूपहरूको चित्रहरू बनाइँदैछ ।

केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भगवान्‌का चित्र कोर्न निर्देशन दिएका थिए । अहिले त्यहाँ पाँचजना चित्रकारहरूको टिमले चित्र कोरिरहेका छन् ।

उनीहरुकाअनुसार शिवरात्रिअघि नै चित्र कोर्न काम सकिनेछ । वेदर कोटको प्रयोग गरेर कोरिएका चित्रहरू कम्तीमा १० वर्ष नमेटिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *