एमसीसी अनुमोदन गर्ने प्रक्रिया शुरू (फाेटाेफिचर)

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बाबजुद संसद्‌मा एमसीसीमाथि अन्तिम छलफल शुरू भएकाे छ । एमसीसी आजै अनुमाेदन हुँदैछ । सरकारले व्याख्यात्मक घाेषणासहित एमसीसी अनुमाेदन गर्ने भएकाे हाे ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =