बानेश्वरमा ‘नाे एमसीसी’ (तस्वीर)

काठमाडाैँ । नयाँ बानेश्वरमा अमेरिकी सहयाेग परियाेजना एमसीसी विरुद्धको प्रदर्शन जारी छ ।

विभिन्न पार्टी तथा संघ संगठनहरूले  आयाेजना गरेकाे आइतवारकाे विराेध प्रदर्शन शान्तिपूर्ण देखिएकाे छ । प्रदर्शनमा नेकपा माओवादी केन्द्रनिकट जनवर्गीयहरू भने केहीबेर प्रदर्शन गरे फर्किएका छन् ।

अहिले विप्लपसहित ८ कम्युनिस्ट घटक तथा राप्रपा लगायत पार्टीहरूकाे आन्दाेलन भने जारी रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *