बानेश्वरमा एमसीसी स्वाहा ! (तस्बिरहरू)
२०७८ फागुन ८ गते

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले आइतबार बानेश्वरमा एमसीसीविरुद्ध विरोध स्वरूप ‘एमसीसी स्वाहा’ कार्यक्रम गरेको छ ।
एमसीसीको विरोधमा संसद् भवन नजिकै पूजा मण्डप जस्तो बनाएर अनेरास्ववियूले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ कार्यक्रम गरेकाे हाे । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत सहभागी छन् ।

२०७८ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








