महाधिवेशन विशेष

माओवादी केन्द्रको विधान पारित, केन्द्रीय समिति मिश्रित निर्वाचन प्रणालीबाट चुनिने

पदाधिकारी र केन्द्रीय सदस्य समावेशी आधारमा चयन हुने विधानमा उल्लेख छ ।

माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया आज

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया आज शुरु हुँदैछ ।

लेखनाथले सल्लाह नगरी फरक मत राखेको भन्दै प्रचण्डको असन्तुष्टि 

उनको मतलाई केन्द्रीय दस्तावेजमा राख्ने कि नराख्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन्...

घरको आलोचनाबारे प्रचण्ड भन्छन्- झुपडीमा बस्न तयार छु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू...

प्रचण्डको राजनीतिक प्रतिवेदन पारित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक...

प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्ड

काठमाडाैँ । माओवादी केन्द्रको जारी ८औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदनमा...

माओवादी केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरू भएको छ...

सातौँ महाधिवेशनमा किरणको आलोचना गरेका प्रचण्डले आठौँमा गरे आफ्नै ‘चिरफार’

त्यसो त आमवृत्तमा प्रचण्डजत्ति आत्मालोचना गर्ने नेताहरूको संख्या कम भएको चर्चा चल्न थालेको छ...

प्रचण्डले जवाफ दिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया शुरु हुने

नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया आजबाट शुरु हुने भएको हाे ।

‘प्रचण्डको प्रतिवेदनले वाम बाटो समातेन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल...

कांग्रेसमा वरीयता : सुनिलपछि मात्रै शेखर (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको वरीयताक्रम तय भएको छ । वरीयताक्रमको सूचीअनुसार...

दस्तावेजमाथिकाे प्रस्तुतीकरण सकियाे, भाेलि प्रचण्डले जवाफ दिने

काठमाडाैँ । माओवादी केन्द्रकाे ८‍औं राष्ट्रि महाधिवेशनअन्तर्गतकाे ५औं दिनकाे बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल...

प्रतिनिधिकाे माग : महाधिवेशनले नै पदाधिकारी टुङ्ग्याउनुपर्छ

काठमाडाैँ । माओवादी केन्द्रकाे जारी ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतकाे ५औं दिनकाे बन्दसत्रमा महाधिवेशनबाटै पदाधिकारी टुङ्ग्याउनुपर्ने...

माओवादी महाधिवेशन प्रतिनिधिको सुझाव : नेताको सम्पत्ति छानबिनदेखि चीनबारेको मौनतासम्म

काठमाडौँ । माओवादी केन्द्रको ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा प्रतिनिधिहरूले राजनीतिक र विधान मस्यौदा...

पार्टी छाडेकाहरूलाई ‘गद्दार’ घोषणा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतको बन्दसत्रमा पार्टी...

प्रचण्डले आफैँलाई सोध्नुपर्ने प्रश्न- किन टाढिए समकालीन नेताहरू ?

वैद्यले पार्टी छोडेपछि ०६४ सालमा पहिलो शक्ति बनेको माओवादी ०७० सालको दोस्रो संविधान सभाको...

माओवादी महाधिवेशन : नेताहरुको सम्पत्ति छानबिनको माग

बुधबार बन्द सत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ ।

एमाले मोरङ अधिवेशन पुस २३ गते, १३ सय प्रतिनिधि सहभागी हुने

विराटनगर । नेकपा एमाले मोरङको नवौँ जिल्ला अधिवेशनमा १ हजार ३ सय प्रतिनिधि सहभागी...

चाैथाे दिनकाे बन्दसत्र सकियाे, बाँकी भाेलि ११ बजेबाट

काठमाडाैँ । माओवादी केन्द्रको जारी ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतकाे चाैथाे दिनकाे बन्दसत्र सकिएकाे छ ।...

लिखित ‘रिपोर्टिङ’ हुँदै, विषयबाहिर नजान निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गतको चौथो दिनको...