लेखनाथले सल्लाह नगरी फरक मत राखेको भन्दै प्रचण्डको असन्तुष्टि 

काठमाडौँ । लेखनाथ न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् ।

माओवादी बन्द सत्रमा सल्लाह नै नगरी न्यौपानेले फरक मत राखेको भन्दै दाहालले आफूले उनको फरक मतलाई फरक मतकै रूपमा लिने बताएका छन् ।

उनको मतलाई केन्द्रीय दस्तावेजमा राख्ने कि नराख्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । केन्द्रीय कमिटीमा भएर पनि छलफल नगरेको प्रचण्डको गुनासो थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *