४० जिल्लामा एमाले नेतृत्व चयन, अधिकांश नयाँ अनुहार (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ४० जिल्लाहरूमा अध्यक्ष चुनेको छ । एमालेले एकसाथ ६४ जिल्लाहरूमा अधिवेशन उद्घाटन गरेको थियो । जसमा ४० जिल्लाहरूमा अध्यक्ष चुनिसकेको छ । अन्य जिल्लाहरूमा चुनिने प्रक्रियामा रहेको नेता राजन भट्टराईले बताए ।

भट्टराईकाअनुसार अधिकांश जिल्लाहरूमा सर्वसम्मत रूपमा नेतृत्व छानिएका छन् । यस्तै एमालेले दुई विशेष जिल्ला समितिका नेतृत्व पनि छानेको छ । मजदुर विशेष समिति र पेशागत विशेष समितिका नेतृत्वमा क्रमशः जितेन्द्र श्रेष्ठ र उमेश ढकाल छन् ।

हेर्नुस् को को भए जिल्ला अध्यक्षहरू ?

१ झापा– दीपक कार्की
२ पाल्पा– धनेन्द्रराज घिमिरे
३ दाङ– हुकुमबहादुर बस्नेत
४ डोल्पा– शेरबहादुर बुढा
५ सल्यान– गोविन्द पुन
६ बर्दिया– लालबहादुर श्रेष्ठ
७ बाँके– किस्मतकुमार कक्षपति
८ धादिङ– भूमि त्रिपाठी
९ अर्घाखाची– पीताम्बर भुसाल
१० मोरङ– ऋषिकेश पोखरेल
११ काभ्रे– अशोक ब्याञ्जु
१२ भक्तपुर– बचन देउजा
१३ गुल्मी– बालसिंह काउछा
१४ अर्घाखाँची – पिताम्बर भुसाल
१५ खोटाङ – रामप्रसाद दंगाल
१६ कपिलवस्तु– डम्मर शर्मा
१७ सप्तरी– ताराकान्त चौधरी
१८ तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१९ धनकुटा– इन्द्रमणि पराजुली
२० रसुवा– कर्णेल लामा
२१ नवलपरासी (पश्चिम)– दीपेन्द्र अधिकारी
२२ नुवाकोट– बद्री मैनाली
२३ मकवानपुर– एकलाल श्रेष्ठ
२४ तेह्रथुम – तेजमान कन्दङ्गवा
२५ रूपन्देही – तेजेन्द्र केसी
२६ रामेछाप– आनन्द श्रेष्ठ
२७ डडेलधुरा – प्रकाश साउद
२८ गोरखा– प्रेम गुरुङ
२९ म्याग्दी – देवेन्द्र केसी
३० भोजपुर– शरण राई
३२ बैतडी – सुरेन्द्र पाल
३३जुम्ला – शान्तीलाल महत
३४ काठमाडौं – दीपक निरौला
३५ लमजुङ– कृष्ण अधिकारी
३६ ललितपुर – पुरुषोत्तम आचार्य
३७ बाग्लुङ– हिरा केसी
३८ सिन्धुली – कुमार कार्की
३९ इलाम– महेश बस्नेत
४० विशेष जिल्ला कमिटी
-मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
-पेशागत विशेष– उमेश ढकाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *