माओवादी महाधिवेशन:

प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्ड

काठमाडाैँ । माओवादी केन्द्रको जारी ८औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदनमा उठेका प्रश्नहरूकाे जबाफ दिँदैछन् । प्रज्ञा भवनमा जारी ६औं दिनकाे बन्दसत्रमा प्रचण्डले प्रतिनिधिहरूले समूहगत रूपमा उठाएकाे प्रश्नहरूकाे जबाफ दिँदैछन् ।

प्रचण्डले पेस गरेकाे राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेकाे विधान मस्याैदामाथि प्रतिनिधिहरूकाे छलफल सकिएपछि प्रचण्डले जबाफ दिएका हुन् । प्रचण्डले सबै प्रतिनिधिहरूले उठाएकाे जिज्ञाशाकाे जबाफ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *