माओवादी महाधिवेशन:

चाैथाे दिनकाे बन्दसत्र सकियाे, बाँकी भाेलि ११ बजेबाट

काठमाडाैँ । माओवादी केन्द्रको जारी ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतकाे चाैथाे दिनकाे बन्दसत्र सकिएकाे छ । २५ वटा समूहमध्ये ११ वटा समूहकाे प्रस्तुति सकिएपिछ आजका लागि बन्दसत्र सकिएकाे हाे ।

बाँकी समूहहरूकाे प्रस्तुति बिहीबार ११ बजेबाट शुरू हुने नेताहरूले बताएका छन् । यसअघि साेमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए भने नेता देव गुरुङले विधान मस्याैदा प्रस्तुत गरेका थिए । प्रतिनिधिहरूले यसैमाथि मंगलबार दिनैभरी र बुधबार बिहान १२ बजेसम्म समूहगत छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *