खेलकुद
प्रिमियर लिग: लिभरपुल शीर्ष स्थानमा उक्लियो
एजेन्सी । लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा फुलहमलाई...
इटालियन सिरी ए: शीर्ष स्थानको युभेन्ट्सको पहिलो हार
एजेन्सी । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले पहिलो हार भोगेको छ ।...
ला लिगा: मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित
एजेन्सी । मेस्सीको शानदार प्रदर्शनसहित बार्सिलोनाले ला लिगा फुटबलमा १० अंकको अग्रता लिएको छ...
साफ च्याम्पियनसिपमा श्रीलंकामाथि भारतको गोलको वर्षा
चैत ३, विराटनगर । विराटनगरको शहीद रंगशालामा जारी पाँचौ साफ च्याम्पियनसिप महिला फुटबल...
किक बक्सिङका बादशाह अविरल घिमिरेलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)
चैत ३, काठमाडौँ । प्रोफेशनल किक बक्सिङका खेलाडी अविरल घिमिरेलाई त्रिभुवन विमानस्थलमा भव्य...
एथ्लेटिक्समा अजितले रचे इतिहास
चैत ३, काठमाडौँ । तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण...
एफ ए कप: म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरियो
एजेन्सी । म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग पराजित हुँदै एफ ए कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ...
संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा
एजेन्सी । स्वान्सी सिटीमाथि संघर्षपूर्ण जित निकाल्दै म्यानचेस्टर सिटीले एफए कपको सेमिफाइनलमा स्थान पक्का...
जिदानले दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिड विजयी
एजेन्सी । रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानले दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा विजयी भएको...
महिला साफ च्याम्पियन्सीप फुटवलः नेपाल समुह विजेता बन्दै सेमिफाइनलमा
चैत्र २, विराटनगर । विराटनगरमा जारी महिला साफ च्याम्पियन्सीप फुटवलको समूह चरणको अन्तिम...
कतार विश्वकप २०२२ : सहभागी सहभागी देशकाे संख्या ४८ पुर्याइयाे
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी देशकाे संख्या ४८ पुर्याइएकाे छ ।अमेरिकाको मायामीमा बसेको...
च्याम्पियन्स लिग: बार्सिलोनाले म्यानचेस्टर युनाइटेड तथा युभेन्टसले अजाक्सको सामना गर्ने
एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस महारथि बार्सिलोनाको प्रतिद्वन्द्वी इङ्लिस टोली म्यानचेस्टर युनाइटेड...
भारतसँगको भेट टार्ने दाउमा नेपाल र बंगलादेश भिडदै
काठमाडौं । पाँचौं महिला साफ च्याम्पियनसिपको लिग चरणमा आज आयोजक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा...
श्रीलंका सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो
चैत १, विराटनगर । विराटनगरमा जारी पाँचौँ साफ महिला च्याम्पियनसिप फुटबलमा माल्दिभ्स बाहिरिएको...
बंगलादेशको न्यूजिल्याण्ड यात्रा रद्द: खेलाडीले भने, ‘यस्तो कहिल्यै देखेका थिएनौँ’
चैत १, काठमाडौँ । बंगलादेश–न्यूजिल्याण्डबीचको तीन म्याचको सिरिजको अन्तिम परिक्षण १६ मार्चमा तय...
ओलिभरले ह्याट्रिक गरेपछि चेल्सीको शानदार जित, युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश
एजेन्सी । इंग्लिस क्लब चेल्सी युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति...
भुटानको लगातार दोस्रो हार, नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा
फागुन ३०, विराटनगर । नेपाल विराटनगरमा जारी पाँचौँ साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा...
च्याम्पियन्स लिग: बार्सिलोनाको शानदार जित, लिभरपुलले बायर्नलाई हरायो
एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इङ्लिस क्लब लिभरपुल...
महिला साफ च्याम्पियनसिपः भारतद्वारा माल्दिभ्स ६–० ले पराजित
फागुन २९, काठमाडौँ । विराटनगरमा जारी पाँचौँ महिला साफ च्याम्पियनसिपमा भारतले जित हात...
‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ प्रस्ताव स्वीकृत
फागुन २९, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ माथि...

