फुटबल
वेल्स ६४ वर्षपछि विश्वकपमा
वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो ।
हंगेरीसँग इंग्ल्यान्ड स्तब्ध
इंग्ल्यान्ड घरेलु टोली हंगेरीसँग १-० ले स्तब्ध बनेको हो ।
बेल्जिमयमाथि नेदरल्यान्ड्सको सानदार जित
घरेलु टोली बेल्जियममाथि ४-१ को सानदार जितहात पारेको हो ।
सहिद स्मारक ‘सी’ डिभिजन लिगकाे उपाधि झापा फुटबल क्लबलाई
झापा फुटबल क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिगको उपाधि जितेको छ ।
बराबरीमा रोकिए स्पेन र पोर्चुगल
पोर्चुगल युइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा हारबाट जोगिएको छ ।
स्कटल्यान्डलाई हराउँदै युक्रेन विश्वकप छनोट नजिक
स्कटल्यान्डलाई ३–१ ले पराजित गर्दै युक्रेन विश्वकप छनोट नजिक पुगेकाे हाे ।
इटालीलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
अर्जेन्टिनाले फाइनलसिमा-२०२२ को उपाधि जितेको छ ।
लिभरपुललाई हराउँदै रियल म्याड्रिड च्याम्पियन
रियल कीर्तिमानी १४औं पल्ट च्याम्पियन बनेको हो ।
च्याम्पियन्स लिग फाइनल आज, रियल म्याड्रिड र लिभरपुल भिड्दै
यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज हुँदैछ ।
नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
नवयुग श्रेष्ठलाई कप्तानको जिम्मेवारी
नेपाली राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ ।
सन र सलाह दुवैलाई गोल्डेन बुट
प्रिमियर लिगमा समान गोल संख्या हुँदा उपाधि दुवैलाई प्रदान गरिने प्रावधान छ ।
उत्कृष्ट कमब्याक गर्दै सिटीले उचाल्यो ईपीएल उपाधि
म्यानचेस्टर सिटीले २०२१/०२२ को इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।
चेल्सीलाई हराउँदै लिभरपुल एफए कप च्याम्पियन
टाइब्रेकरमा गोलरक्षक एलिसन बेकर नायक बनेपछि
एन्फाका पूर्व र वर्तमान अध्यक्षको जुहारी : आरोप प्रमाणित गर्न पूर्वअध्यक्षको चुनौती
उनले एएफसीका पूर्व अध्यक्ष बीन हमामसँग लिएको एक लाख डलरका कारण फिफाले आफूलाई कारवाही...
एस्टन भिल्लामाथि लिभरपुलको जित, लिग उपाधि सम्भावना कायमै
सिटी गोल अन्तरले अगाडि रहेको छ र दुवैको समान ८६ अंक छ ।
म्यानचेस्टर सिटीलाई स्पष्ट तीन अंकको अग्रता : आर्सनल, एभर्टन र वेस्ट ह्यामको जित
३५ खेलमा सिटीको ८६ अंक र दोस्रो स्थानको लिभरपुलको ८३ अंक छ ।
म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार
युनाइटेड घरेलु टोली ब्राइटनसँग ४–० ले पराजित भएको हो ।
उपाधि दौडको लिभरपुल हारबाट जोगियो
लिभरपुलले घरेलु मैदानमा टोटेनहमसँग १–१ गोलको बराबरी खेलेको हो ।

