फुटबल
अग्रता जोगाउन नसक्दा युभेन्ट्सको हार
युभेन्ट्स घरेलु टोली जिनोआसँग २–१ ले पराजित भएको हो ।
च्याम्पियन्स लिगको उपाधिका लागि रियल म्याड्रिड र लिभरपुल भिड्ने
अब रियलले उपाधिका इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ ।
नाटकीय कमब्याक गर्दै रियल म्याड्रिड फाइनलमा, म्यानचेस्टर सिटी स्तब्ध
बेन्जेमाले सहजै गोलमा परिणत गर्दै टोलीको फाइनल यात्रा सुनिश्चित गरे ।
लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
भिल्लारियललाई दुवै लेगमा पराजित गर्दै लिभरपुल उपाधिनजिक पुगेको हो ।
हालान्डको ह्याट्रिकका बावजुत डर्टमुन्ड स्तब्ध
डर्टमुन्ड घरेलु मैदानमा बोचुमसँग ४–३ ले पराजित भएको हो ।
रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि
रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।
म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्कियो
शीर्ष स्थानको सिटीले लिड्स युनाईटेडलाई ४-० ले पराजित गरेको हो ।
अन्तिम समयमा गोल खाँदै पिएसजी रोकियो
पिएसजीले घरेलु टोली स्टार्सवर्गसँग ३-३ गोलको बराबरी खेलेको हो ।
रोनाल्डोको गोलमा म्यानचेस्टर हारबाट जोगियो
युनाइटेडले घरेलु मैदानमा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो ।
प्रशिक्षक अल्मुताइरीलाई कारबाही गर्नुपर्ने खेलाडीकाे माग
प्रशिक्षणमा नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको, राम्रो बस्ने, खाने...
तीन गोल गर्दापनि सिटीसँग हार्यो रियल म्याड्रिड
इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गरेको हाे ।
आर्सनलविरुद्ध रोनाल्डो पनि खेल्ने
युनाइटेड र आर्सनलबीचको खेल साँझ सवा ५ बजेपछि शुरु हुनेछ ।
बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि
बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १-० ले पराजित गरेको हो ।
पीएसजी उपाधिबाट मात्र एक जित टाढा
पिएसजीले एन्जर्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
बेन्जेमा दुई पेनाल्टीमा चुके तर, हारेन रियल
बेन्जेमाले दुई पेनाल्टी चुकाएपनि रियल ३-१ को जित निकाल्न सफल भएको हो ।
म्यानचेस्टर सिटी पुनः शीर्षस्थानमा फर्कियो
म्यानचेस्टर सिटीले ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको सानदार जित
म्यानचेस्टर युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो ।
लिभरपुल प्रिमियर लिग शीर्ष स्थानमा, म्यानचेस्टर सिटी २ अंकले दोस्रोमा
शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ ।

