फुटबल
इंग्लिस प्रिमियर लिग : कुन टोलीको स्थान कति ? हेर्नुहोस् अंक तालिका
सबै टोलीले ३ खेल खेलिसक्दा आर्सनल अंक तालिकाको शीर्ष स्थानमा छ ।
आर्सनल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा, कुन टोलीको अवस्था कस्तो ? (तालिकासहित)
जारी इंग्लिस प्रिमियर लिगको नयाँ सिजनअन्तर्गत तेस्रो चरणका खेल सकिएका छन् ।
बार्सिलोना र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदै
नयाँ सिजन शुरु भइसकेपछि दुई क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो ।
म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो
युनाइटेडले चिर परिचित प्रतिद्वन्द्वी लिभरपुललाई २-१ ले हराएको हो ।
बोचुमको पोस्टमा बायर्नको ७ गोल
बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा ७-० को जित निकालेको छ ।
लिड्ससँग ३-० ले हार्यो चेल्सी
लन्डन क्लबविरुद्ध लिड्सको यो सन् १९९५ यताको सबैभन्दा ठूलो जित हो ।
न्युक्यासलसँग बराबरी खेलेपछि शीर्ष स्थानबाट झर्यो म्यानचेस्टर सिटी
सिटीले प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग ३–३ को बराबरी खेलेको छ ।
पहिलो जितको लडाइँमा लिभरपुल र म्यानचेस्टर युनाइटेड
दुवै टोलीले लिगमा हालसम्म जित दर्ता गर्न सकेका छैनन् ।
बार्सिलोनाको सानदार जितमा लेवान्डोस्कीको २ गोल
बार्सिलोनाले रियल सोसिडाडमाथि ४–१ को सहज जित निकालेको हो ।
एमबाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जित
पिएसजीले लिलमाथि ७–१ को फराकिलो जित दर्ता गरेको हो ।
आर्सनलको लगातार तेस्रो जित, उक्लियो शीर्ष स्थानमा
आर्सनलले घरेलु टोली बर्नमाउथमाथि ३-० को सहज जित हात पारेको हो ।
ला लिगा : रियल म्याड्रिडको सानदार जित
रियलले सेल्टा डि भिगोमाथि ४–१ को सानदार जित दर्ता गरेको हो ।
इंग्लिस प्रिमियर लिगमा आज ३ खेल, क-कसको हुँदैछ प्रतिस्पर्धा ?
पहिलो खेलमा साँझ ६:४५ बजे लिड्स र चेल्सी भिड्नेछन् ।
सन्दीपले भाइपर्सबाट इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने
टोली युवा र अनुभवी खेलाडीहरूले भरिएको छ।
इंग्लिस प्रिमियर लिगमा आज ६ खेल, क-कसको हुँदैछ प्रतिस्पर्धा ?
पहिलो खेलमा साँझ ५ः१५ बजे टोटेनहमले वल्भ्सको सामना गर्नेछ ।
क्यासेमिरो म्यानचेस्टर युनाइटेडमा अनुबन्धित
क्यासेमिरोले रियलकोभन्दा झण्डै दोब्बर पारिश्रमिक पाउने छन् ।

