इंग्लिस प्रिमियर लिगमा आज ६ खेल, क-कसको हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता अर्थात् आज ५ वटा खेल हुँदैछन् । पहिलो खेलमा साँझ ५ः१५ बजे टोटेनहम हट्सपरले वल्भ्सको सामना गर्नेछ ।

रातको १०ः१५ बजे आर्सनलले यसै सिजन बढुवा भएको बर्नमाउथसँग खेल्नेछ भने ७ः४५ मा लेस्टर सिटीले साउथह्याम्पटनको सामना गर्नेछ ।

क्रिस्टल प्यालेस र एस्टन भिल्ला खेल्दा नटिङहम फरेस्टले एभर्टनको भ्रमण गर्नेछ । यसैगरी यसै सिजन बढुवा भएको फुल्हमले ब्रेन्टफर्डको आतिथ्यता गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *