फुटबल

टुचेललाई प्रतिबन्ध, कोन्टेलाई जरिवाना मात्र

पछिल्लो खेलमा दुवै प्रशिक्षकलाई रातो कार्ड दिइएको थियो ।

पिएसजी : एमबाप्पे पहिलो, नेयमार दोस्रो !

ब्राजिली नेयमार युरोपमा उत्कृष्ट पेनाल्टी टेकर मध्ये एक मानिन्छ ।

म्यानचेस्टर युनाइटेड छोड्ने अन्तिम प्रयासमा रोनाल्डो

रोनाल्डोले पारिश्रमिकमा ३० प्रतिशतसम्म कटौती गर्न तयार छन् ।

के हो एम्बाप्पे र नेइमारको विवाद ?

पिएसजीमा खेलाडीबीचको विवाद मैदानमै देख्न सकिन्छ ।

बार्सिलोना उपाधि जित्न सक्षम छ : लेवान्डोस्की

पक्कै पनि यो हाम्रो लागि धेरै रोमाञ्चक सिजन हुनेछ ।

कतार विश्वकप बहिष्कार गर्दै लाहम

सन् १९९० पछि जर्मनीले विश्वकप उपाधि उचाल्दा लाहमको योगदान निकै थियो ।

स्पेनिस युवा डिफेन्डर म्यानचेस्टर सिटीमा अनुबन्धित

गोमेजले सिटीमा २१ नम्वरको जर्सी लगाउनेछन् ।

रोनाल्डोलाई किन बेच्दैछ म्यानचेस्टर युनाइटेड ?

रोनाल्डोलाई तत्कालै ‘रिलिज’ गर्दा युनाइटेडले समस्या सामना गर्नुपर्ने हुन्छ ।

टोटेनहमको फेरिएको परिचय

म्यानचेस्टर सिटी, लिभरपुललाई हेर्नुहोस । उनीहरु बिरलै हार्छन ।

फिफाद्वारा भारतलाई अनिश्चित प्रतिबन्ध

फिफाले भारतको फुटबल संघलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो ।

ला लिगामा विजयी शुरुवात गर्‍यो एटलेटिको म्याड्रिडले

स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले विजयी शुरुवात गरेको छ ।

युभेन्ट्सको सानदार सुरुवात

सस्सुलोलाई ३–० ले पराजित गर्दै युभेन्ट्सले सुखद् सुरुवात गरेको हो ।

हारबाट जोगियो लिभरपुल

लिगमा दुवै खेल बराबरी खेलेको लिभरपुल २ अंकसहित १२औँ स्थानमा छ ।

बायर्नको लगातार दोस्रो जित

बायर्नले वल्फवर्गलाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

चेल्सी भर्सेस टोटेनहम : दुवै टिमका प्रशिक्षकले किन पाए रातो कार्ड ?

खेल तनावपूर्ण बन्दा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए ।

चेल्सीलाई रोक्यो टोटेनहमले

लन्डन डर्बीमा चेल्सी र टोटेनहमले २–२ को बराबरी खेलेका हुन् ।

साविक विजेता रियल म्याड्रिडको विजयी सुरुवात

अल्मेरियामाथि २–१ को जित निकाल्दै रियलले विजयी शुरुवात गरेको हो ।

इंग्लिस प्रिमियर लिगमा आज दुई खेल हुने

राती ९ः१५ बजे टोटेनहम र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।

लेस्टरमाथि आर्सनलको जित, जिससले गरे दुई गोल

आर्सनलले लेस्टर सिटीलाई ४–२ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो ।

बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोनाले बराबरी खेल्दै सिजनको सुरुवात गरेको हो ।

1 2 86 87 88 116 117