Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
इंग्लिस प्रिमियर लिगमा आज दुई खेल हुने
मकालु खबर
२०७९ साउन २९ गते
काठमाडौँ । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको दोस्रो चरण अन्तरगत आज राति दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल नोट्म फोरेष्ट र वेष्ट ह्याम तथा दोस्रो खेल चेल्सी र टोटेनहमबीच हुने भएको हो ।