फुटबल
लगातार पाँचौँ जित निकाल्दै आर्सनल शीर्ष स्थानमा यथावत्
आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार पाँचौं जित निकालेको छ ।
हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित
सिटीले नटिङहम फरेस्टलाई ६-० को अन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा नेयमार र एमबाप्पेको गोल
अपराजित पिएसजी ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा यथावत छ ।
प्रेमिका कञ्चनसँग बिहे गर्दै किरण चेम्जोङ
किरण इमाडोलस्थित घरबाट जन्तिसहित बालुवाटार पुग्ने छन् ।
आयोजक विराट भेट्रान सेमिफाइनलमा
विराटनगर । विराट मेघा भेट्रान क्लब ‘बि’ विराटनगरमा जारी विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको...
ग्रीजम्यानको गोलमा एथ्लेटिको मड्रिडको जित
एटलेटिको म्याड्रिडले भलेन्सियालाई १-० ले पराजित गरेको हो ।
बार्सिलोना ४-० ले विजयी
लगातार दोस्रो जितसँगै बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।
रियल म्याड्रिडको जितमा बेन्जेमा र भिनिको गोल
रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।
पिएसजीलाई नेइमारले हारबाट जोगाए
पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १–१ गोलको बराबरी खेलेको हो ।
हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटी विजयी
सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
विजयी लयमा फर्कियो म्यानचेस्टर युइनाइटेड
ब्राजिली मिडफिल्डर क्यासमिरोले युनाइटेडका लागि डेब्यु गरे ।
इंग्लिस प्रिमियर लिगमा आज ७ खेल, क-कसको हुँदैछ प्रतिस्पर्धा ?
पहिलो खेलमा साँझ ५ः१५ बजे म्यान्चेस्टर युनाइटेडले साउथ ह्याम्पटनको सामना गर्नेछ ।
करिम बेन्जमालाई ‘प्लेयर अफ द इयर’को उपाधि
रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जमाले उपाधि जितेका हुन् ।
च्याम्पियन्स लिग : बार्सिलोना र बायर्न एकै समूहमा
च्याम्पियन्स लिग २०२२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो ।
केन्याविरुद्ध नेपाल : यस्तो छ हेड टु हेड
खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुँदै
म्यानचेस्टर सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमै भिड्ने भएका हुन् ।
बार्सिलोना र म्यानचेस्टर सिटीले खेले बराबरी
युरोपका दुई हेभिवेट क्लब बार्सिलोना र म्यानचेस्टर सिटीले बराबरी खेलेका हुन् ।

