फुटबल

महिला साफको फाइनल आज, उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै

नेपाललाई ३८ वर्षपछि दशरथ रंगशालामा उपाधि जित्ने अवसर छ ।

कतार विश्वकपको अँध्यारो पाटो : ज्याला नपाएका श्रमिक नै देश निकालामा

कतारमा आयोजना हुने विश्वकप सुरु हुन जम्मा ६५ दिन बाँकी छ ।

सनको ह्याट्रिकमा टोटेनहमको फराकिलो जित

टोटेनहमले लेस्टर सिटीलाई ६-२ को फराकिलो अन्तरले पराजित गरेको हाे ।

म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लियो

वल्भ्सलाई ३–० ले पराजित गरेपछि सिटी आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लिएकाे हाे ।

भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल खेलमा भारतलाई...

भारतविरुद्ध नेपाललाई १-० गोलको अग्रता

काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध १-० गोलको...

महिला साफ : फाइनल प्रवेशका लागि भारतको सामना गर्दै नेपाल

दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ ।

सान्चो र रोनाल्डोको गोलमा युनाइटेड विजयी

म्यानचेस्टर युनाइटेडले शेरिफलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

डर्टमुन्डविरुद्ध म्यानचेस्टर सिटीको कमब्याक जित

१-० ले पछि परेको स्थिति उल्ट्याएर २-१ को संघर्षपूर्ण जित निकालेको हो ।

मेसी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको जित

पिएसजीले म्याकाबी हाइफामाथि ३-१ को उत्कृष्ट पुनरागमन जित निकालेको छ ।

बहराइनसँग ६-० ले स्तब्ध भएसँगै नेपाल एसियन कपमा छनोटबाट बाहिरियो

लगातार तेस्रो हार बेहोरेको नेपाल अंकविहीन हुँदै छनोटबाट बाहिहिरएको हाे ।

यू-१७ साफ: नेपाललाई हराउँदै भारतले जित्यो उपाधि

फाइनल खेलमा नेपाल भारतसँग ४-० ले पराजित भएको हो ।

स्पोर्टिंगसँग २-० ले हार्‍यो टोटनह्याम

टोटनह्याम पोर्चिगीच क्लब स्पोर्टिंगसँग पराजित भएको छ ।

महिला साफ : नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने

नेपाल र भारतको दोस्रो भेटमा केहि संयोग पनि मिलेको छ ।

उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ ।

बार्सिलोनामाथि बायर्नको सहज जित

बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २-० ले पराजित गरेको हो ।

श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल फाइनलमा

नेपालीले साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ ।

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्बिरहरु)

काठमाडौं । नेपालले जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको...

फुटबलमा नेपालको आज तीन खेल (तालिकासहित)

नेपालका तीन फरक टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

महारानीको निधनपछि प्रिमियर लिगका खेल स्थगित

इंग्लिस प्रिमियर लिग अन्तर्गत यस हप्ताको खेलहरु स्थगित भएको छ ।

1 2 82 83 84 116 117