फुटबल
बंगलादेशविरूद्ध नेपालको शानदार जित
अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको हो ।
इंग्ल्यान्ड र जर्मनीको रोमाञ्चक बराबरी
इंग्ल्यान्ड र जर्मनीले ३-३ गोलको बरारी खेलेका हुन् ।
फिफाले बार्सिलोनालाई किन तिर्दैछ क्षतिपूर्ति ?
फिफाले वार्षिक ८० मिलियन युरो छुट्टयाउने गरेको छ ।
हंगेरीलाई हराउँदै इटाली फाइनल फोरमा
इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरेको हो ।
क्रोएसिया नेसन्स लिगको फाइनल फोरमा
अष्ट्रियालाई उसकै मैदानमा ३-१ ले पराजित गर्दै क्रोएसिया फाइनलमा पुगेकाे हाे ।
साम्स् कप–२०७९ को उपाधि सैनिक आवासीयलाई
प्रतियोगितामा ११ विद्यालयका १२ टिम सहभागी भएका थिए।
मेस्सीको दुई गोलमा अर्जेन्टिनाको जित
अर्जेन्टिनाले होन्डुरसमाथि ३–० को सहज जित निकालेको छ ।
इटालीसँग पराजित इंग्ल्यान्ड रेलिगेसनमा
हारसँगै इंग्ल्यान्ड रेलिगेसनमा पर्दै लिग 'बी' मा झरेको छ ।
नेयमार र रिचार्लीसन चम्कँदा ब्राजिलको सहज जित
ब्राजिलले अफ्रिकी राष्ट्र घानामाथि ३-० को सहज जित निकालेको हो ।
फ्रान्सको पहिलो जित, एमबाप्पे र जिरुडले गरे गोल
फ्रान्सले अष्ट्रियालाई २–० ले पराजित गरेको हो ।
डेनमार्कलाई हराएर क्रोएसिया शीर्षस्थानमा
क्रोएसिया डेनमार्कलाई २–१ ले हराएर शीर्षस्थानमा उक्लिएकाे हाे ।
रुस युरोकप छनोटमा पनि प्रतिबन्ध
रुसलाई कतारमा आयोजना फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ ।
‘उपाधि जिताउन नसकेकोमा माफी माग्छु’
फाइनलमा बंगलादेशसँग पराजित भएपछि थापाले राजीनामा दिने घोषणा गरे ।
साफ च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित
दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा थिए ।
मेस्सीको गोलमा पिएसजीको जित
पिएसजीले लियोनमाथि उसकै मैदानमा १–० को जित निकालेको हो ।
ब्रेन्टफर्डलाई हराएर आर्सनल शीर्षस्थानमा
आर्सनलले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानमा फर्किएको हो ।
नेपाल साफ च्याम्पियनसिप फुटबलको इतिहास रच्ने बाटोमा
नेपाललाई उपाधि जित्ने अवसर मिलेको छ ।

