फुटबल

कतारमा हुने विश्व कपकाे लागि टर्कीले सेना पठाउने

कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो ।...

म्यानचेस्टर सिटी र चेल्सीको सानदार जित

ति सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराएको हो ।

च्याम्पियन्स लिगमा रियलको लगातार तेस्रो जित

साख्तार डोनेस्कलाई २-१ ले हराउँदै रियलले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको हो ।

एसियन कप छनोट : आज थाइल्याण्डसँग खेल्दै नेपाल

खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

इन्टरले बार्सिलोनालाई हरायो

इन्टरले बार्सिलोनालाई १-० ले हराएको हो ।

लिभरपुलको सहज जित

लिभरपुलले रेन्जर्सलाई २-० गोल अन्तरले हराएको हो ।

लेस्टर सिटीको पहिलो जित

लेस्टरले नटिङघम फरेस्टमाथि ४-० को सानदार जित निकालेको हो ।

बेन्जेमा चुक्दा रियल म्याड्रिड रोकियो

रियल ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

दुई ह्याट्रिकमा म्यानचेस्टर सिटीको जित

सिटीको जितमा हालान्ड र फोडेनले ह्याट्रिक पूरा गरे ।

बार्सिलोना शीर्षस्थानमा उक्लियो

रियल मलोर्कालाई पराजित गर्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

इन्डोनेसिया : फुटबलमा हिंसा भड्किएपछि भागदौडमा मच्चिँदा १२७ जनाको मृत्यु (तस्बिरहरू)

हार्ने पक्षका समर्थकहरूले आक्रमण गर्दा दुर्घटना भएको हो ।

चेल्सीको पुनरागमन जित, रोकियो लिभरपुल

लिभरपुलले ब्राइटनसँग ३-३ गोलको बराबरी खेलेको हो ।

शीर्षस्थानको आर्सनलले टोटेनहमलाई हरायो

आर्सनलले १० खेलाडीमा समेटिएको टोटेनहममाथि ३–१ को जित निकालेको हो ।

एसियन कप छनोटका लागि यू-१७ खेलाडी भियतनाम प्रस्थान

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू–१७ फुटबल टोलीलाई बिदाइ...

इंग्लिस प्रिमियर लिगमा आज ७ खेल, क-कसको हुँदैछ प्रतिस्पर्धा ?

पहिलो खेल साँझ सवा ५ बजे आर्सनल र टोटनहमबीच हुनेछ ।

बायर्न म्युनिख ४-० ले विजयी

बायर्नले घरेलु मैदानमा ४-० को फराकिलो जित निकालेको हो ।

लियोनल मेसीको १००औँ अन्तर्राष्ट्रिय जित

मेसीले तीन मिनेटको अन्तरमा दुई गोल ठोके ।

मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

अर्जेन्टिनाले जमैकालाई ३-० ले पराजित गरेको हो ।

ब्राजिलको सानदार जित

ब्राजिलले ट्युनिसियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगललाई हराएर स्पेन फाइनल चरणमा

स्पेनले घरेलु टोलीलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

1 2 80 81 82 116 117