मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

काठमाडौँ । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा १-० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल गरेको थियो । अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *