साफ च्याम्पियनसिप : बंगलादेशसँग नेपाल पराजित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच भएको खेलमा नेपाल पराजित भएको छ । सोमबार दशरथ रंगशालामा बंगलादेशसँगको फाइनल भिडन्तमा नेपाल ३-१ ले पराजित भएको हो ।

नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको छ भने बंगलादेश दुई पटक फाइनल पुगेको छ । दुवै टिम पहिलो पटक साफको उपाधि जित्ने दाउमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *