फुटबल
ए डिभिजन लिग: जित्ने र टिक्ने लडाइँमा मिलेमतोको जोखिम
घरेलु फुटबलमा यसअघि पनि एकाध पटक मिलेमतोका प्रसङ्ग उठेपनि यत्तिकै सेलाउने गरेका छन् ।
मेस्सी कोरोनामुक्त, पीएसजीको प्रशिक्षणमा फर्किने
पिएसजीबाट १६ खेल खेलेका ३४ वर्षीय मेसीले ६ गोल र चार असिस्ट गरेका छन्...
गोधुली कपको पुरस्कार राशि बढ्यो
धरानको चर्चित गोधुली कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
त्रिवेणी कप बीवाईसीलाई
टोखा भगवतीलाई २-० ले पराजित गर्दै लमजुङको बीवाईसीले उपाधि जितेको हो ।
एन्फा कार्यसमिति बैठक आज, यस्ता छन् एजेण्डा
एन्फा मुख्यालयमा हुने १५ औँ साधारण सभा दिउँसो साढे १२ बजे शुरू हुने भनिएको...
टोटेनह्याममाथि चेल्सीको सहज जित
चेल्सीको जितमा काइ हाभर्टजले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित
पीएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा एक गोल प्रेसनेल किमपेम्वेले गरे ।
घरेलु मैदानमा वल्भ्ससँग म्यानचेस्टर युनाइटेड स्तब्ध
खेलमा वोल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
‘ए’ डिभिजन लिगमा आज सातदोबाटो र हिमालयन खेल्दै
‘ए’ डिभिजन लिग ०७८ मा आज सातदोबाटो र हिमालयन शेर्पाबीच खेल हुनेछ ।
लिभरपुलसँग चेल्सीको कमब्याक बराबरी
गएराती सम्पन्न खेलमा चेल्सी र लिभरपुल २-२ गोलको बराबरी खेलेका हुन् ।
रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम
हारसँगै रियलको १५ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
मेस्सीलाई कोभिड-१९ संक्रमण पुष्टि
फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ।
मच्छिन्द्र क्लबले एएफसी कप छनोट खेल्ने
काठमाडौँ । साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नेपालको तर्फबाट एएफसी कप छनोट खेल्ने भएको...
झापा गोल्डकप फागुनमा, विजेतालाई १२ लाख ५५ हजार
पाँचौँ संस्करण अन्तरगत दुई वर्षपछि झापा गोल्डकप हुन लागेको हो ।
टोटेनह्यामको रोमाञ्चक जित, वेस्ट ह्याम पनि विजयी
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम र वेस्ट ह्याम युनाइटेड विजयी भएका छन् ।
आर्सनलमाथि म्यानचेस्टर सिटीको जित
पराजित आर्सनल २० खेलबाट ३५ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।
मनाङद्वारा ब्रिगेड पराजित, मच्छिन्द्रले एएफसी कपको छनोटमा खेल्ने
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै...
ए डिभिजन लिगमा आजदेखि सातौँ चरणका खेल हुँदै
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि सातौँ चरणका खेलहरू हुँदैछन् । त्रिपुरेश्वरस्थित...
चेल्सी रोकियो, म्यानचेस्टर सिटीलाई आठ अंकको अग्रता
सिटीले ८ अंकको अग्रता लिँदै उपाधि यात्रालाई थप मजबुत बनाएको छ ।

